Contact Details

Nepal Sports Journalist Forum, Gandaki
Pokhara, Nepal

Email:nsjfkaski@gmail.com

About us

हामी खेल पत्रकारहरुको गर्वलायक संस्था हो, नेपाल खेलकुद पत्रकार मञ्च । १८ वर्षअघि समग्र खेलकुद क्षेत्रको प्रवद्र्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्येयका साथ २०५७ सालमा कास्की समन्वय समिति गठन हुँदै अघि बढेको संस्था अहिले प्रादेशिक संरचना अनुरुप यो अवस्थामा आइपुगेको छ ।

Send us a message!