पोखरा, २५ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको १४ औं बैठक शनिबार पोखरामा सम्पन्न भयो । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ...
विजय नेपाल पोखरा, २४ जेठ चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड–२०७५ मा युकेश गुरुङ र सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार (जेठ २४) मा पोखरा सभागृहमा आयोजना गरेको समारोहमा प्याराग्लाइडिङका युकेश गुरुङ पुरुषतर्फ वर्ष...
पोखरा, १७ जेठ गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता...
पोखरा, १४ जेठ । टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड-२०७५ अन्तर्गत वर्ष चर्चित खेलाडी छान्न भोटिङ खुला भएको छ । चौथो संस्करणबाट दर्शकको छनौटको आधारमा ‘पपुलर प्लेयर अफ दि इयर’ घोषणा गर्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निर्णय अनुसार...
पोखरा, ९ जेठ टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५ को मिति नजिकिँदा नेपाल खेलकुद पत्रकार मञ्चले विहीवार खेलकुदकर्मीसँग छलफल गरेको छ । पोखरा रंगशालामा भएको छलफलमा विभिन्न खेलकुद संघका पदाधिकारी तथा सदस्यको सहभागिता थियो । सहभागीले स्पोर्टस् अवार्डले खेल र खेलाडीको...
पोखरा, ११ जेठ टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा...
पोखरा, ५ जेठ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि गरेको छ । यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको छ ।...
पोखरा, २ जेठ । ‘समृद्धिका लागि खेलकुद’ नाराका साथ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यसपालि विभिन्न ८ विधामा स्पोर्टस् अवार्ड वितरण गर्ने भएको छ । मञ्चले विहीवार पोखरामा पत्रकार सम्मेलन गरी जेठ २४ मा हुने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस्...
  पोखरा, १८ वैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने चौथो पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार सम्पन्न पाँचौ बैठकले यही जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा अवार्ड गर्ने निर्णय गरेको हो । सोको तयारीका लागि अध्यक्ष...
पोखरा, २२ चैत । नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमा हुने जानकारी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा हुने...

समाचार