पोखरा, १८ वैशाख / नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने चौथो पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार सम्पन्न पाँचौ बैठकले यही जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा अवार्ड गर्ने निर्णय गरेको हो । सोको तयारीका लागि अध्यक्ष...
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आफ्नै वेबसाइट सञ्चालनमा ल्याएको छ । यहाँ क्रियाशील पत्रकार संघसंस्थामा अत्यन्त क्रियाशील संस्थाका रुपमा रहेको मञ्चले प्रादेशिक संरचनामा आफूलाई परिमार्जन गरेसँगै वेबसाइट www.nsjfgandaki.com तथा www.nsjfgandaki.org निर्माण गरेको हो । मञ्चको प्रथम अधिवेशनका अवसरमा शनिबार यसको...
पोखरा, २३ साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विधिवत् रुपमा दर्ता भएको छ । दर्तासँगै मञ्च वैधानिक बनेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार दर्ता गरिएको मञ्चको दर्ता नम्बर ३९५४ हो । केशव पाठकको अध्यक्षतामा गठित ११ सदस्यीय...
पोखरा, १३ माघ  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको...

समाचार