प्रेस विज्ञप्ति

पोखरा, २१ माघ / नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको शुक्रबारको बैठकले आह्वान गरेअनुरुप प्राप्त नयाँ सदस्यता आवेदनकर्तामध्ये योग्य पत्रकारलाई अनुमोदन गरेको छ । खेलकुद पत्रकार मञ्चमा १५ जना नयाँ सदस्य थप भएका छन् । सदस्यता पाउनेहरुमा आदर्शसमाज दैनिकका दुर्गाप्रसाद पौडेल, पोखरान्युज...
पोखरा, १८ असोज । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले पत्रकारहरुको मानमर्दन हुने गरी सामाजिक सञ्जाललमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी तदर्थ समितिका महासचिव रञ्जन अधिकारीले विहीबार प्रेस विज्ञप्ती जारी...

समाचार